यस्तो छ सिनेमाहल, हवाई उडान देखि पठनपाठन बन्द गर्ने सरकारको १५ बुँदे निर्णय

काठमाडौँ, ५ चैत ।  सरकारले कोरोना जोखिमविरुद्ध उच्च सतर्कता अपनाउनका लागि विभिन्न १५ बुँदे निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट मुलुकलाई जोगाउन १५ बुँदे निर्णय गरेको हो ।

आजको बैठकले गरेको निर्णय यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *