यी हुन् आँखा सम्बन्धी ११ वटा रोचक तथ्य

eyes

१. एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

२. आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ ।

३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।

४. एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ ।

५. आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।

६. जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।

७. भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

८. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करीव ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।

९. आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

१०. पृथ्वी समतल भएको भए आँखाले ५० कि.मी. पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।

११. मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *