१६ औँ अनशनको १६ औँ दिन, डा. केसीले लेखे सांसदलाई खुल्ला पत्र
काठमाडौँ, १० माघ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीले प्रतिनिधि सभा सांसदहरुलाई पत्र लेखेका छन् ।
१६ औँ अनशनको १६ औँ दिन उनले लेखेको पत्रमा पहिलो अनशन देखि १५ औँ अनशनसम्मका कुरा खोतलेका छन् । उनले अनशन बस्नुको कारण, अनशन तोडदा भएका सम्झौँताका बारेमा समेत सांसदहरुलाई स्मरण गराएका छन् ।
दुई पन्ना लामो पत्रमा डा केसीले १५ औँ अनशन तोडेका बेला नेकपाका नेताहरु विष्णु पौडेल र सुभासचन्द्र नेम्वाङले गरेको प्रतिवद्धता, प्रधानमन्त्रीसंगको छलफल लगायतका कुरा समेत समेटेका छन् ।
हेरौँ उनको पत्र
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]