नुवाकोट, १५ साउन । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा रहेको समुद्रटार स्वास्थ्य चौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।