न्याम्सको उपकुलपति पदका लागि प्रारम्भिक छनौटमा परे यी छ जना
काठमाडौँ, २७ भदौ । काठमाडौँ, २७ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति छनौट गर्न गठित सर्च कमिटिले प्रारम्भिक रुपमा छ जनाको नाम छनौट गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका २२ जनामध्येबाट ६ जना छनौट गरेको हो । छनौटमा पर्नेहरुमा डा देवनारायण साह, डा विधाननिधी पौडेल, डा ढुण्डीराज पौडेल, डा विश्वनाथ यादव, डा गेहनाथ बराल र डा अजित रायमाझी छन् ।
समितिले छनौटमा परेका ६ जनालाई ३१ भदौमा कार्ययोजना प्रस्तुतिका बोलाएको छ ।
सो प्रस्तुतिको आधारमा तीन जनाको नाम प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री समक्ष पठाउने समितिका सदस्य डा सुशीलनाथ प्याकुरेलले बताए ।
मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो। सो अवधीमा २२ जनाले आवेदन दिएका थिए ।
सम्पर्क इमेल : [email protected]
अनुभव, विवादमा नआएका, अनुसन्धानमा सक्रिय, राजनीतिक पार्टीसँग सिधा नाम नजोडिएका:छनौट मा परेका मध्य कोहि छन? कस्को अनुसन्धान कति, अनुभव के कति,शौक्षिक योग्यता को शुचि नबनाई हचुवाको भरमा गरेको जस्तो छ। पत्रकार हरुले पनि जनता माझ् प्रष्ट नपारेको देख्दा उदेक्लाग्दो देखिन्छ।
Profs DN shah and Prof Yadav outsider for NAMS. so difficult to survive. Prof Yadav Forensic expert it has also some sence.
Dr Dhundi does not have leadership character even though he is a cadre of Nepali Congress. He used to write some articles in newspaper. A personality having Laissez- faire leadership supporting Nepali congress. Not strong in academic activities. less knowledge in research.
Dr Baral is still a student of NAMS and how he was selected ? god knows or He himself/ NAMS/, search comittee knows. no comments for ajit and bidhan. They should have strong academic and research back ground.