नायिका अदिती बनिन् जोय पपैया सन्सस्क्रिनको ब्राण्ड एम्बेस्डर

काठमाडौँ । चर्चित मोडल तथा नायिका अदिती बुढाथोकी “जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नर्सिङ सन्सस्क्रिन क्रिमको ब्राण्ड एम्बेस्डर बनेकी छन् । राजधानीमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशीर नायिका बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले आफूले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएको बताइन ।

उनले सबै नेपाली महिला तथा पुरुषहरुलाई पनि प्रयोग गर्न आग्रह गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *