नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञ नाम दर्ता (विशेषज्ञ लाइसेन्स) परीक्षामा ७१ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । बाँकी २९ प्रतिशत भने अनुतीर्ण भएका...