प्राकृतिक विपत्तीपछि सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता
काठमाडौँ, २८ साउन । सरकारी चिकित्सक संग नेपाल (गोदान)ले डा गोविन्द केसीको जीवन रक्षार्थ सुरु गरेको आन्दोलन फिर्ता लिएको छ ।
गोदानले केही बेर अघि विज्ञप्ती जारी गर्दै देशमा बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितीमा आफूहरु आन्दोलनमा लागिरहन नसक्ने भन्दै डा केसीको जीवनरक्षार्थ गरिएको सबै आन्दोलन फिर्ता लिएको हो ।
गोदानले प्राकृतिक विपत्तिमा अझ थप स्वास्थ्य सेवा प्रदान गर्न बाढी प्रभावित क्षेत्रमा जाने निधो समेत गरेको जनाएको छ ।
गोदानको विज्ञप्ती हेरौँ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]