उच्च रक्तचाप भएका ब्यक्तिले नखानुहोस् यी चिज
उच्च रक्तचाप भएका ब्यक्तिले खानामा नुनको मात्रा कम खाने गर्नु पर्छ ।
पाउरोटी, बिस्कुट जस्ता खानेकुराको सेवन कम गर्नु फाइदाजनक हुन्छ । यस्ता खानाले ब्लड प्रेशरको स्तर बढाउँछ ।
बढी चिल्लो अर्थात् तारेका, भुटेका खाना नखानुहोस् यसले कोलेस्टेरोलको मात्रा बढाउँछ र उच्चरक्तचापको लेवल बढाउँछ ।
प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्छ । र चिया तथा कफि र पेय पदार्थको सेवन नगर्नु राम्रो हुन्छ ।
माछा मासु, अण्डा जस्ता खानेकुरामा ध्यान दिनु आवश्यक हुन्छ । किनभने यस्तो खानामा बढी चिल्लो र मसला हुने भएकोले खाइहाले पनि कम मसला तथा चिल्लो राखेर मात्र खाने गर्नुहोस् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


