लोकसेवा आयोगद्धारा मेडिकल तथा डेन्टल अधिकृतको नतिजा सार्वजनिक(उत्तीर्ण सूची सहित)
काठमाडौँ, २ पुस – लोकसेवा आयोगले स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, आठौँ तह (प्रा.) मेडिकल अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले खुल्ला, महिला, आज, मधेशी, दलित, अपांग, पिक्षे समूहबाट उत्तीर्ण २०१ जना चिकित्सकलाई पदस्थापनका लागि सिफारिस गरेको छ ।
त्यस्तै डेन्टल सर्जन आठौँ तहमा उत्तीर्ण भएका ५ जनाका लागि पनि सिफारिस गरेको छ ।
को को भए सिफारिसमा पर्ने ? हेर्नुहोस्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]