यी हुन् चना खाँदा हुने ६ फाइदा

644
Shares

chana

१.  चनामा पाइने अल्फा लिनोलिक एसिड तथा ओमेगा एसिडले कोलेस्टेरोल कमगर्न मद्दत गर्छ र हृदयघात सम्बन्धी समस्याबाट बचाउँछ ।

२.  चनामा पाइने आइरन, प्रोटीन, मिनरल्सले शरीरलाई शक्ति पैदा गर्छ र कमजोरीबाट मुक्ति मिल्छ ।

३.  चनामा प्रसस्त मात्रामा आइरन पाइन्छ जसले एनिमिया रोग लाग्नबाट बचाउँछ ।

४.  चनामा पाइने एमिनो एसिड ट्रायप्टोफैन तथा सेरोटोनिनले राम्रोसंग निद लाग्न मद्दत गर्छ ।

५.  चनमा दुध तथा दहीमा जस्तै समान  क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउँछ ।

६.  चनामा फसफोरस तथा म्याग्नेसियम जस्ता मिनरल्स हुन्छ । जसले त्वचालाई सुन्दर बनाउन मद्दत गर्छ ।र छाला सम्बन्धी बिभिन्न समस्याबाट मुक्ति मिल्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *