काठमाडौँ, ३० जेठ । कान्ति बाल अस्पतालले अब अनलाइनबाटै ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ ।