विश्व स्वास्थ्य संगठन

कोरोना रोक्न विश्व स्वास्थ्य संगठनको नयाँ सुझाव : कपडाकै भएपनि मास्क लगाउँ

विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।