विश्वभर

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड । २६ जेठ । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ ।