मन्त्री

हव अस्पतालका प्रमुखलाई स्वास्थ्य मन्त्रीको निर्देशन, ‘पूर्ण क्षमताका साथ सेवा दिनुहोस्’

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालहरूलाई निर्देशन दिएका छन् । हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।