#भानुभक्तढकाल

कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड – १९) भाइरस विश्वका लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताएका छन् ।