बेनी अस्पताल

बेनी अस्पतालमा पूर्वाधार र सुविधा थपिँदै

म्याग्दी, ५ असार । म्याग्दीको बेनी अस्पतालको सुविधा विस्तारका लागि पूर्वाधार थप थालिएको छ । सुविधा विस्तारका लागि यस वर्ष रु पाँच करोडभन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।