प्रदेश नं ५ सरकार

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश नं ५ सरकारले रु एक लाख दिने

बुटवल, २० जेठ । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।