पिसिआर

दैलेखमा पिसिआर मेशिन, तीन दिनभित्र परीक्षण शुरु हुँदै

दैलेख, ६ असार । पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो ।

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

काठमाडौँ, ३० जेठ । कोरोना भाइरस(कोभिड–१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन् ।