पाल्पा अस्पताल

पाल्पा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालन हुने

पाल्पा, १३ असार । कोभिड –१९ को जाँच आरटी– पिसिआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ । पाल्पा जिल्ला अस्पतालमा प्रयोगशाला सञ्चालनपछि बाहिरी जिल्लामा कोरोना परीक्षणका लागि धाउनुपर्ने अवस्था हट्ने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।