नेपाल रेडक्रस सोसाइटी

अनियमितताको आरोपमा सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस समिति भंग, नयाँ तदर्थ समिति गठन

काठमाडौँ, १४ साउन । सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।