निःशुल्क रगत

घोराहीः सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिरोगीलाई निःशुल्क रगत

नारायणपुर, ३२ जेठ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कोभिड –१९ को फैलँदो संक्रमणसँंग जुध्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको छ ।