दादुरा रुबेलाविरुद्धको खोप

काठमाडौँ महानगरपालिकामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो ।