डेङ्गु सङ्क्रमित

गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित भेटिए

कास्की, २९ जेठ । गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो ।