डाक्टर र अहेव पक्राउ

पाटन अस्पतालको आइसीयूबाट मेसिन चोरेको आरोपमा डाक्टर र अहेव पक्राउ

ललितपुर, २८ जेठ । पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा एक जना चिकित्सक र एक जना अहेव पक्राउ परेका छन् ।