चीनद्वारा स्वेतपत्र

कोरोना भाइरसविरुद्धको लडाईंप्रति चीनद्वारा स्वेतपत्र जारी

बेईजिङ,  २५ जेठ ।  सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोना विरुद्धको लडाईंबारे शनिबार स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो ।