क्यारियर बक्स

खोप बोक्ने ‘क्यारियर बक्स’ बाटै कोभिड-१९ को ‘स्याम्पल कलेक्सन’

काठमाडौँ, २६ जेठ । कोरोनाविरुद्धको लडाईमा अहिलेसम्म १० अर्व सिध्याएको सरकारले ‘स्याम्पल कलेक्सन’ गर्ने भाँडो (क्यारियर बक्स) भने किन्न बिर्सिएको छ । त्यसैले त केही हजारमा पाइने त्यस्ता बक्स नकिनेर नियमित खोप कार्यक्रममा प्रयोग हुँदै आएका ‘कोल्ड बस्क’ (भ्याक्सिन क्यारियर )को प्रयोग गरिरहेको छ ।