अन्तरबार्ता

‘स्वास्थ्य बीमाको बास्तविकता बुझेरै सरकारले तीन बर्षे अवधी तोकेको हो’

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा रमेशकुमार पोखरेल नियुक्त भएको डेढ बर्ष पुगेको छ । यो अवधीमा उनले स्वास्थ्य बीमा कार्यक्रममा के कस्ता कार्यहरु अघि बढाए ? स्वास्थ्य बीमा कार्यक्रम अहिले कुन अवस्थामा छ ? कोरोना भाइरसको महामारीले यो कार्यक्रमलाई कत्तिको असर गरेको छ ?