अनसन

मन्दिर परिसरमा अनसनरत डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो

जुम्ला, ४ असोज । बाबिरा मस्ट मन्दिर परिसरमा अनसन बसेका डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सारिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले डा केसीको स्वास्थ्य अवस्थामा खतरा भएको भन्दै शनिबार राती साढे १० बजे अस्पताल सारेको हो ।