Author: Nepali Health
नेप्लीज एसोसिएशन अफ पेडियाट्रिक डेन्टीस्ट्रीको छैटौँ राष्ट्रिय सम्मेलन तथा चौथो पीजी अधिवेशन सम्पन्न
काठमाडौँ, ४ जेठ । बाल दन्तरोग विशेषज्ञहरुको संस्था 'नेप्लीज एसोसिएशन अफ पेडियाट्रिक डेन्टीस्ट्री'को छैटौँ राष्ट्रिय सम्मेलन तथा चौथो पीजी अधिवेशन सम्पन्न भएको छ ।
