काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका लोकप्रिय नेता तथा सांसद डा चन्द्र भण्डारीले नेपाललाई उपचारको हव बनाउन सकिने संभावना रहेको बताएका छन् ।