काठमाडौँ, ८ साउन ।  कहिले विभाग र कहिले अस्पतालको आकस्मिक अनुगमनमा निस्कने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार फार्मेसी अनुगमनमा निस्किए ।