दादुरा रोगका बिरामी पत्ता लागेमा गरौँ यी कामहरु

128
Shares

 

  • शंकास्पद बिरामीहरुमा दादुराको लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
  • महामारी फैलिन नदिन शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राख्ने ।
  • हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने ।
  • ब्यक्तिगत सरसफाइमा बिषेश ध्यान दिने ।
  • बेला बेलामा साबुन पानीले मिचिमिचि हात धुने ।
  • ब्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरुमा नलैजाने र नपठाउने ।
  • घरभित्र हावा ओहोरदोहोर हुने सफा र घाम लाग्ने कोठामा राख्ने ।
  • संक्रमित बालबाललिकालाई स्याहार गर्ने ब्यक्तिले मास्क लगाइरहने ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *