पर्याप्त मात्रामा आयोडिन नपाउँदा हुन सक्छन् यी असरहरु

- गलगाँड आउने
- गर्भावस्थामा समस्या देखिने, गर्भ तुहिने वा गर्भमा शिशुको मृत्यु हुन सक्छ
- मानसिक र बौद्धिक क्षमतामा कमी आउने
- शिशुको दिमागको विकास राम्रोसंग नभई जन्मने
- सुस्तमनस्थिती हुने र बौद्धिक क्षमतामा कमी हुने
- काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 