थाहा पाउनुस् , यी पाँच लक्षण देखिए स्तन क्यान्सर हुनसक्छ

पछिल्लो समय स्तन क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा छ । समयमै स्तन क्यान्सर हो भनेर थाहा पाउन नसक्दा उपचारमा समेत समस्या परेको छ ।
त्यसैले आज हामी स्तन क्यान्सरबारेमा केही चिन्ह वा लक्षणबारेमा जानकारी दिन चाहन्छौँ ।
स्तन क्यान्सर हुन सक्ने पाँच लक्षण
- स्तनबाट असामान्य रुपले दूध, पानी वा रगत आउनु ।
- स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु ।
- स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु ।
- स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्दै जानु ।
- स्तनको छाला खुईलिनु अथवा रङ परिवर्तन हुनु ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


