चेपाङ बस्तीमा हेल्थ पोष्ट बनाउने श्रृङ्खलाको यस्तो भिडियोले जितेको थियो मिस वर्ल्डको ‘व्युटीप्रपस अवार्ड’ ( भिडियो सहित)

720
Shares

काठमाडौँ, १८ मंसिर । चीनको सान्यामा भएको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाले दुईवटा सोमबार दुईवटा ‘टाइटल अवार्ड’ जितेकी छन् । पहिलो अवार्ड ‘मिस वर्ल्ड मल्टीमिडिया’बाट उनले फाइनल चरणको प्रस्तिस्पर्धामा आफूलाई उभ्याइसकेकी छन् ।

सोमबार नै हात पारेको अर्को अवार्ड ‘व्यूटि वीथ अ  प्रपस’ रहेको छ ।

मकवानपुरको चेपाङ गाँउमा हेल्थपोष्ट बनाउने अभियान सम्वन्धी भिडियोबाट उनले यो टाइटल अवार्ड जितेकी हुन् । उनको भिडियोमा चेपाङ वस्ती, त्यहाँको स्वास्थ्य अवस्था बारेमा उल्लेख गरिएको छ । यो प्रतिस्पर्धामा विभिन्न २५ देशका सुन्दरीहरु भाग लिएका थिए ।

हेरौँ भिडियो:

https://www.facebook.com/MissWorld/videos/811689749162496/?t=102

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *