भोटेकोशी बाढीबाट घाइते भएका १३ जनाको यी अस्पतालमा भईरहेको छ उपचार (सूची सहित)

0
Shares

काठमाडौँ, १० भदौ । भोटेकोशी बाढीमा परी गम्भीर घाइते भएका रसुवा क्षेत्रका १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको हो।

उद्धार गरेर उपचारका लागि ल्याइएकाहरुमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *