जेनजी आन्दोलनमा जलेको रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले कस्तो भयो ? (फोटो फिचर)

काठमाडौँ, ७ भदौ । रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत वर्ष २३, २४ भदौको जेनजी आन्दोलनको बीचमा भएको विध्वंशको शिकार नभएको भए अहिले मुलगेटको दायाँ बायाँ हरियो दुबो र बीचमा फुलेका रंगीविरंगी फुल र बासनाले हरहर हुन्थ्यो ।

तर,  आगोको लप्काले पूर्णरुपमा ध्वस्त भएको मुल भवन र अगाडी पट्टीको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई अहिले खण्डहर बनेको छ ।

मुल गेटमा फोहर पानीको दहमा परिणत भएको छ । दायाँ बायाँका बगैचा झाडीमा परिणत भएको छ । ध्वंश पछि केही महिना नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा शरण लिएर अहिले मन्त्रालयको अधिकांश महाशाखा सिंहदरबार छिर्‍यो तर जलेर खण्डहर बनेको भवनको व्यवस्थापनमा भने ध्यान दिन सकेको छैन ।

हेर्नुहोस केही तस्बीरहरु :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *