यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना
काठमाडौं , १५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ सङ्गठन संरचना व्यवस्थापन (ओएनएम)सार्वजनिक भएको छ।
सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मात्रै केही मन्त्रालयहरूको नयाँ ओ एन एम दरबन्दी स्वीकृत भएको जनाएको थियो।
सोही अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई नयाँ ओ एन एम को विवरण उपलब्ध गराइएको थियो। नयाँ ओएनएममा अतिरिक्त स्वास्थ्य सचिवहरूको पदहरू हटेका छन्।
यस्तै गरी कुल दरबन्दीमा पनि पहिलेको तुलनामा अहिले निकै संख्याले घटेको छ।
हेर्नुहोस् ओएनएम:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



