नवीकरण नगरी सञ्चालन भएका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन

44
Shares

काठमाडौँ, ४ असार । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधी तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ ।

प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेसँगै जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४० भन्दा बढी त्यस्ता पसल निर्देशन दिएको हो ।

दर्ता खारेज भएका उक्त औषधि पसलहरूलाई आजैका मितिदेखि आफ्नो कारोबार पूर्ण रूपमा बन्द गर्न प्रशासन कार्यालयको निर्देशन रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *