कर्मचारीको तलव तथा प्रोत्साहन भत्ता समेत गरी २१ प्रतिशते बृद्धि
काठमाडौ, १५ जेठ । सरकारले कर्मचारीहरुको तलव २१ प्रतिशतले बृद्धि गरेको छ । अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले आउदो वर्षको बजेट प्रस्तुत गर्ने क्रममा विगत ४ बर्ष देखि नबढेको तलव, प्रोत्साहन समेत गरी कुल २१ प्रतिशतले तलव बृद्धि गरेको बताए ।
उनले यसअघिको महंगी भत्तालाई पनि निरन्तरता दिइएको बताए ।
कर्मचारीको न्युनतम तलव ४० हजार देखि सुरु भएर १ लाख बढी सम्मा हुने बताए । बढेको तलव १ साउन देखि लागू हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



