स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट १५ अर्व बिनियोजन

68
Shares

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि १५ अर्व बजेट विनियोजन गरेको छ । बजेट सिलिङमा उल्लेख गरेको १२ अर्वमा ३ अर्व थपेर अर्थ १५ अर्व पुरयाएको हो ।

अर्थ मन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वास्थ्यको बजेट १०१ अर्ब ९५ करोड विनियोजन गरेको बताइरहँदा त्यसमा स्वास्थ्य बीमाका लागि १५ अर्व बजेट छुट्याएको बताएका थिए ।

यो बजेटले आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रमका लागि निकै राहत हुने देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *