शैलेश कँडेलकाे अध्यक्षतामा केमसानकाे नयाँ कार्यसमिति
नेपाली हेल्थ २०८३ वैशाख २५ गते १९:०१ 0 96
Shares
काठमाडौं २५ बैशाख । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)काे अध्यक्षमा शैलेश कँडेल निर्वाचित भएका छन् ।
संघकाे शुक्रबार सम्पन्न २० औं बार्षिक साधारणसभा सभाबाट कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे ।

साधारणसभाले प्रथम उपाध्यक्षमा विनोद कुमार मानन्धर, महासचिवमा दीपक शर्मा, सचिवमा विजय खनाल तथा कोषाध्यक्षमा निर्मल रेग्मीलाई निर्वाचित गरेकाे छ ।
कार्यसमिति सदस्यहरूमा विनय राज सिटौला, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन् ।
नवनिर्वाचित नेतृत्वले व्यवसाय क्षेत्रको हित, व्यवसायिक एकता तथा स्वास्थ्य सामग्री आपूर्ति प्रणालीलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
-
भोटेकोशी बाढीबाट घाइते भएका १३ जनाको यी अस्पतालमा भईरहेको छ उपचार (सूची सहित)
-
डब्ल्युएचओद्धारा बाढी पीडितका लागि स्वास्थ्य तथा राहत सामग्री पठाउँदै
-
रसुवामा १२ जना बाढी पीडितको नेपाली सेनाद्धारा उद्दार
-
रसुवा बाढी पछि स्वास्थ्य मन्त्रालयको एचईओसीले थाल्यो तयारी, अलर्टमा राखियो अस्पताल र मेडिकल टिम
-
भोटेकोशीमा ठूलो बाढी: त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता रहन र यात्रा नगर्न आग्रह
-
-
मेडिकल उपकरण र औषधीमा सबैभन्दा ठूलो भ्रष्टाचार छ : अख्तियार प्रमुख राई
-
प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री त्रयलाई डा. झाको खुला पत्र
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ११ मुख्य निर्णयहरु
-
चिकित्सा शिक्षा आयोगमा तीन जना चिकित्सक निर्देशक पदमा नियुक्त
-
बाथ मुटुरोगको रोकथाम तर्फ सरकारको ध्यान जानै सकेन
-








