बागमतीका दुई स्वास्थ्यकर्मी एघारौँ तहमा बढुवा

3.0k
Shares

काठमाडौँ, २३ बैशाख । बागमती प्रदेशका दुईजना स्वास्थ्यकर्मी एघारौँ तहमा बढुवा भएका छन् ।

बागमती प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बढुवा समितिको सचिवालयले सागरप्रसाद घिमिरे र सतीश विष्टलाई एघारोँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई प्रदेश स्वास्थ्य हेल्थ इन्सपेक्सन समूह, निर्देशक/प्रमुख जनस्वास्थ्य प्रशासक पद, एघारौँ तहमा बढुवाको सिफारिस गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *