किन सुनिन्छ खुट्टा ?

leg

सामान्य अवस्था :

  • मोटोपना भएमा
  • दैनिक धेरै समय उभिनुपर्दा
  • एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने व्यक्तिहरुमा
  • गर्भावस्थाको समयमा
  • उच्च रक्तचाप भएका वेला
  • गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्था :

  • मुटु सम्बन्धी : मुटु कमजोर भएमा, उच्च रक्तचापका बेला र भल्भ सम्बन्धी समस्या भएमा
  • फोक्सोसम्बन्धी : दम सम्बन्धी समस्या भएमा
  • मिर्गौला सम्बन्धी :  मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मिर्गौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने पनि तपाईँको खुट्टा सुन्निन सक्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *