नवनियुक्त स्वास्थ्यमन्त्री मेहताद्धारा पदवहाली

काठमाडौँ, १३ चैत । नवनियुक्त स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदवहाली गरेकी छन् । केही वेर अघि स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदवहाली गरेकी हुन् ।
यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसंग पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।
सुनसरी इनरुवाकी मेहता प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट समानुपातिकमा सांसद बनेकी हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 