यस्तो रह्यो प्रधानमन्त्री बालेन्द्र शाहको सपथग्रहण (फोटो फिचर)
काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
शाहको सपथ पछि राष्ट्रपति पौडेलले १५ जना मन्त्रीहरुलाई पनि सपथ गराएका हुन् । त्यसअघि बटुक तथा लामाहरुद्धारा मन्त्रोच्चरण तथा स्वस्थी बाँचन गरेका थिए ।
हेर्नुहोस सपथको फोटोफिचर





समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 