निर्वाचनका बेला खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए सरकारले निशुल्क उपचार गर्ने (२५ निर्णय सहित)

काठमाडौं, १३ फागुन। निर्वाचनका बेला खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा सरकारले निःशुल्क उपचार गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त कुरा जानकारी गराएका हुन् ।
उनले भने, ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार सरकारले व्यहोर्ने निर्णय भएको छ । त्यस्तै निर्वाचनको सुरक्षाका क्रममा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।’
देशभर आगामी २१ फागुनका दिन प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन हुदैछ ।
यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको २५ निर्णय:

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ