स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा

काठमाडौँ, ४ माघ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।
अस्पतालहरुको दबाब र राज्यले भुक्तानीको स्रोत जुटाउन नसक्ने अवस्थाले बोर्ड आर्थिक संकटको अवस्थामा पुगेको छ ।
ठूला सरकारी अस्पतालहरुले नै सूचना निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गर्न थालेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 