यी हुन् नर्सका माग पुरा हुने गरी भएको भनिएको शनिबारको सहमतिका बुँदाहरु, पूर्ण विवरण सहित

172
Shares

काठमाडौँ, १६ कात्तिक । नर्सहरु शनिबारको सहमतिबाट ब्याक हुने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । यसअघि मन्त्रालयले शनिबार बेलुका भएको सहमतिका बुँदाहरुलाई गुपचुपमै राखेको थियो ।

शनिबारको सहमतिलाई अस्विकार गरेका नर्सहरुले आइतबार नेपाल नर्सिङ संघको कार्यालय घेराउ गर्न पुगेपछि संघले उनीहरुकै माग अनुसार आन्दोलन जारी राख्ने निर्णय गरेको बताएको छ । यसपछि मात्रै मन्त्रालयले सहमति सार्वजनिक गरेको हो ।

हेर्नुहोस सहमतिको बुँदाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *